१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

आर एण्ड आर क्याफे सञ्चालन



बुटवल । बुटवलमा होटल तथा रेष्टुरेन्टहरु खुल्ने क्रम बढेसंगै गोलपार्कमा पनि आर एण्ड आर क्याफे सञ्चालमा आएको छ ।

शनिबार देखी शुरु भएको क्याफेमा पहिलो महिना १० प्रतिशत सम्म बिशेष छुट दिईएको क्याफेका सञ्चालक जित गुरुङ्गले जानकारी दिनुभयो । १ करोडको एकल लगानीमा सञ्चालित होटलको पहिलो ३ दिन म्युजिकल कार्यक्रमहरु जारी रहने उहाले जानकारी दिनुभयो ।

शुभारम्भको अवसरमा क्याफेमा नविन के भट्टराई र अतृप्त ब्याण्डको बिशेष प्रस्तुती रहेको थियो भने कार्यक्रमको सञ्चालन राजिव खनालले गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : ५५ बजे

गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण, ४ जना घाइते

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खण्डको सडकमा गुडिरहेको मोटरसाइकललाई

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई

समयसीमाभित्रै महाधिवेशन हुन्छ : कांगेस महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ

प्रधानमन्त्री माग्दै संसदमा हर्क साम्पाङको विरोध, सभामुखसँग सवालजवाफपछि बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौं । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य