७ चैत्र २०८२, शनिबार | March 21, 2026

सहकारी द्धारा सहकारी शिक्षा तालिम सम्पन्न



बुटवल । सामुदायिक बहुउद्देश्यीय सहकरी संस्था लि. बुटबलको आयोजनामा एक दिने शिक्षा तालिम सम्पन्न भएको छ ।

शिक्षा उप समितिले आयोजना गरेको सहकारी शिक्षा सम्बन्धि तालिम कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, सल्लाहाकार, विभिन्न उप समिति तथा संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
तालिममा बोल्दै सहकारीका अध्यक्ष खेम प्रसाद लुइटेलले सहकारी संस्थाले बचत तथा क्रृण प्रभावमा मात्र ध्यान नदिएको भन्दै सदस्यहरुको क्षमता विकासमा पनि विभिन्न योजनाहरु बनाएको बताउनुभयो ।

सहकारी शिक्षा सम्बन्धि प्रशिक्षण राष्ट्रिय सहकारी बैक शाखा कार्यलय बुटबलका शाखा प्रमुख नरेश पाण्डे र आई. एम. इ. कोअपरेटिभ लि. बुटबल शाखाका शाखा प्रमुख विस्नु प्रसाद वस्तीले दिनुभएको थियो ।

कार्यक्रम शिक्षा उप समिति संयोजक पुष्पा भुसाल लोहनीको अध्यक्षता, कार्लय व्यवस्थापक सुरेश भुसालको स्वागत मन्तव्य तथा शिक्षा उप समिति सदस्य गोपिलाल पौडेलको संचालननमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : २० बजे

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले