१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

खुद्रा किराना व्यावसायी संघद्धरा कोरोनो भाईरसन सम्वन्धी सचेतनामूलक कार्यक्रम



बुटवल । खुद्रा किराना व्यावसायी संघ रुपन्देहीद्धरा कोरोनो भाईरसन सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन गरेको छ ।

संघले रुपन्देहीको देवदह नगरपालिका वार्ड नम्बरमा मास्क तथा कोरोना भाईरस सम्वन्धी शन्देशमूलक पर्चा वितवरण गरेको छ । देवदह बार्ड नम्बर ६ का वार्ड अध्यक्ष दामोदर श्रेत्रीलाई हस्तान्तरण गरिएको छ ।

होलिमिलन अशवरमा शुभकामना आदान प्रदान कार्यक्रमको अशवरमा शनिवार देवदहमा भएको कार्यक्रमा कोराना भाईरसको सन्त्राशवाट बच्चको वितवरण गरिएको रुपन्देही खुद्रा किराना व्यावसायी संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपानले बताए ।

संघले रमाईलोसगँ सामाजिक कार्य गर्दे उदेस्यले गरेको मास्क तथा शन्देश मुलक पर्चा वितवरण कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष दामोदर श्रेत्रीले कोराना भाईसरको बच्चको लागी आफुहरुले पनि काम गरेरको भन्दै खूद्रा किराना व्यावसायी संघले गरेका यस्ता कामले राम्रो शन्देश जाने बताए ।

कार्यक्रमा खुद्रा किराना व्यावसायी संघका पूर्व अध्यक्षहरु गगधर न्यौपाने, केशव कुवर, कमला गौतम, पुर्व महासचिव तथा सल्लाहकार कृष्ण प्रसाद पाण्डेय, पुर्व उपाध्क्ष कृष्ण भुषाल लगायत बोल्दै खुद्रा किराना व्यावसायी संघले आफ्नो पेशाको रक्षासगै समाजिक कार्यक्रमा योगदान दिनुपर्ने बताएका थिए । कार्यक्रमको संचालन महासचिव गोपाल कुमार प्रधान, स्वागत बरिष्ठ उपाध्यक्ष मोहन बस्यालले गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : १९ बजे

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकियो : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौं । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै

अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै

काठमाडौँ । मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक