४ पुस २०८२, शुक्रबार | December 19, 2025

तिलोत्तमा एकेडेमीको रक्तदान सम्पन्न



बुटवल । तिलोत्तमा फुटवल एकेडेमीको प्रथम वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । फुटबलको विकास र संरक्षण गर्ने उदेश्यसहित स्थापना भएको एकेडेमीको स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको मनाएको एकेडेमीका अध्यक्ष तिलक नेपालीले बताउनुभयो ।

कार्यक्रमको शनिबार प्रदेश ५ सभासदस्य दीपा विकले उद्घाटन गर्दै सामाजिक कार्यमा युवाहरुको योगदान रहेको बताउनुभ्यो । उमेर समुहका खेलाडी उत्पादनसंगै सामाजिक उत्तरदायित्वमा आफुहरु लागेको एकेडेमीका अध्यक्ष नेपालीले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवल शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको संयोजक सुदिप गुरुङले बताउनुभयो ।

कार्यक्रममा रक्तदाताहरुलाई प्रदेश ५ सभासदस्य दीपा विक, एकेडेमीका अध्यक्ष तिलक नेपाली, एकेडेमीका सल्लाहकार तेज बहादुर गुरुङ, सचिव युवराज पराजुली सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको