४ पुस २०८२, शुक्रबार | December 20, 2025

रिमुवाको रक्तदानमा ५१ युनिट संकलन



बुटवल । रिमुवा रुपन्देही सम्पर्क समाजको वार्षिक कार्यक्रम अन्तरगत शनिबार बुटवलमा बृहद रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजको स्थापना दिवसको अबसर पारेर नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा केन्द्रकै सभाहलमा गरिएको कार्यक्रममा ५१ पोइन्ट रगत संकलन भएको संयोजक बिष्णु गौतमले बताउनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष मतिराज पौडेल, समाजका कोषाध्यक्ष दुर्गा पौडेल, सदस्य कमल पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाजका रुपन्देही जिल्ला सदस्य हरी प्रसाद ज्ञवाली तथा समाजका उपाध्यक्ष हेम बहादुर पछाइ, सहसचिब दुर्लव अस्लामी, सदस्य केशब पौडेलले स्वयंसेवी रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गर्नुभएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको