२० भदौ २०८३, शनिबार | September 5, 2026

१५१ देशमा फैलिएको कोरोनाले ५,८३२ को ज्यान लियो, ७५,७९९ जना निको भए



एजेन्सी । चीनबाट फैलिएको कोरोना भाईरसको प्रकोपका कारण अहिलेसम्म ५ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ । यसका संक्रमितहरुको संख्या १ लाख ५६ हजार ४ सय ३८ पुगेको छ ।

एकसय ५१ मुलुकमा फैलिएको कोरोना भाईरसको संक्रमण भएका मध्ये ७५ हजार ७ सय ९९ जना निको भएर घर फर्किसकेका छन ।

कोरोनाको उद्गम मुलुक चीनमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएका कारण हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ९९ पुगेको छ ।

त्यस्स्तै संक्रमितहरुको संख्या ८० हजार ८ सय २४ रहेको छ । त्यसैगरि कोरोनाको दोस्रो बढी प्रभाव रहेको मुलुक ईटालीमा पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको मुत्यु हुँदा कुल मृतकको संख्या १ हजार ४ सय ४१ पुगेको छ ।

त्यस्तै ईरानमा ६ सय ११ जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय २९ जना संक्रमित छन ।

त्यस्तै स्पेनमा १ सय ९६ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा ७२ जनाले ज्यान गुमाएका छन ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ५५ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी