७ चैत्र २०८२, शनिबार | March 21, 2026

भोलि देखी सुरु हुने भनिएको एसइई परीक्षा अनिश्चितकालका लागि स्थगित



काठमाडौं । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसइई) अनिश्चितकालका लागि स्थगित गरेको छ ।

सरकारले बनाएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । एसइई परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने निर्णय आफूसँग नआएको जानकारी दिएका शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले समयमा निर्णय नगर्दा घन्टौँसम्म हिँडेर परीक्षा केन्द्र पुगेका विद्यार्थी अब घर फर्किनु पर्ने भएको छ । भोलिदेखि एसइई परीक्षा सञ्चालनको तयारी थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ५३ बजे

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको