३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

भारतद्वारा नेपालको उच्च सराहना



काठमाडौ । कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न सार्क मुलुकको उपयोगका लागि प्रस्तावित सार्क आपत्कालीन कोषमा नेपालले गर्ने भनिएको आर्थिक योगदानको भारतले उच्च सराहना गरेको छ ।

नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले कोषमा नेपालका तर्फबाट १० करोड रुपियाँ थप गर्ने घोषणा गरेलगत्तै भारतले त्यस कदमको उच्च सराहना गरेको हो ।

नेपाल सरकारको त्यस निर्णयको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे ।

नेपाल सरकारको यस कदमको सराहनासँगै मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञता व्यक्त गर्दै ट्विट गरेका छन् ।

आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : ४४ बजे

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु