१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ७ पुग्यो, संक्रमितको संख्या ३ सय ५४



एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । अहिलेसम्म नेपालको सीमावर्ती क्षेत्र बिहारलगायतका क्षेत्रमा ६ जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म कोरोना भाइरसबाट ३ सय ५४ जना संक्रमित भएका छन् । भारतका दक्षिण क्षेत्र धेरै प्रभावित भएका छन् । पछिल्लो समय ६५ समय वर्षीया महिलाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : १० बजे

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ उठाउँदै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका