४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतकाे पटना अस्पतालमा भर्ना गरिएका नेपालीमा कोरोना पुष्टि हुन बाँकी



काठमाडौ । भारतको पटना मेडिकल कलेज, बिहारमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको आशंकामा भर्ना गरिएका वीरगन्जका एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि हुन बाँकी रहेको अस्पतालले जनाएको छ ।

पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको जानकारी दिनुभयो ।

अस्पतालका अनुसार उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ मेडिकल साइन्स, पुनेमा पठाइएको छ । वीरगञ्जका उनी केही दिनअघि अस्पतालमा भर्ना भएका थिए । भारतीय सञ्चारमाध्यमले उनलाई कोरोना संक्रमण भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको