४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्री ओली हिजो रातीदेखि अस्पताल भर्ना, आजै डिस्चार्ज हुने



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएकोले हिजो राति मनमोहन काडियोलोजी सेन्टर महाराजगञ्जमा भर्ना हुनुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ट्वीट गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको जानकारी दिनुभएको थियो । आज नै डिस्चार्ज गर्ने तयारीमा रहेको प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले बताउनुभयो ।

मिर्गौला प्रत्यारोपणपछि डिस्चार्ज भएलगत्तै आराम गर्न चिकित्सकले सुझाव दिएका थिए । तर, प्रधानमन्त्री ओली भने बढी सक्रिय हुनुहुन्थ्यो । उहाको पछिल्लो सक्रियताका कारण स्वास्थ्यमा सामान्य समस्या आएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको