४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्वास्थ्य सामग्री लिएर उडेको स्काई ट्रक बीच बाटोबाटै फर्कियो



काठमाडौ । स्वास्थ्य सामग्री लिएर काठमाडौंबाट उडेको नेपाली सेनाको स्काई ट्रक बीच बाटोबाटै फर्किएको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका लागि स्वास्थ्य सामग्री लिएर उडेको स्काई ट्रक गन्तव्यमा नपुर्याई काठमाडौं फर्केको हो ।

कोरोना संक्रमण रोकथामका लागि मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक आज बिहान काठमाडौंबाट उडेको थियो । गन्तव्यमा नपुग्दै फर्किएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले प्राविधिक समस्याका कारण विमान फर्किएको बताएका छन् ।

स्रोतका अनुसार, स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एकप्रकारको राग आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ११ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको