७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना अपडेट : मृत्युु हुनेको संख्या ८८ हजार ४ सय ३ पुग्यो



काठमाडौ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान संक्रमित हुनेको संख्या १५ लाख १३ हजार २४३ पुगेको छ ।

विहिवार छ बजे सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ३ पुगेको छ भने ३ लाख २९ हजार ७ सय ३१ जना निको भएका छन् । कोरोनाबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या १४ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १४ हजार ७३६ पुगेको छ ।

एकै दिन २९ हजार ८७५नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या ४ लाख ३० हजार २१० पुगेको छ । अहिलेसम्म अमेरिकामा करिब २२ हजार ३ सय संक्रमित निको भइसकेका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ ।

बिरामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुको दावी छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : १६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११