१ कार्तिक २०८३, शनिबार | October 17, 2026

एनएमबि बैंकद्रारा प्रदेश ५ सरकारलाई १०० थान पिपिइ हस्तान्तरण



बुटवल । एनएमबि बैंक प्रदेश पाँच कार्यालय बुटबलले माहामारीको रुपमा फैलिएको कोरना भाइरस बाट जोगिन चिकित्सकका लागी अति आवश्यकमानिएको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) का पुरा सेट प्रदेश पाच सरकारलाई हस्तान्तरण गरेको छ ।

एनएमबि बैंक प्रदेश ५ का निक्षेप प्रवन्धक डिबिर विक्रम शाह सहितको टोलीले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई का पुरा सेट बुट सहित) आज मुख्यमन्त्री कार्यलएमै पुगेर प्रदेश ५ का मुख्य मन्त्रि शंकर पोखरेल लाई हस्तान्तरण गरेको हो ।

समाग्री बुझ्दै मुख्यमन्त्री पोखरेलले सबैको सहयोगले माहामारी संग लड्न सहज हुने भन्दै सवै तहबाट सहयोग अपेक्षा प्रदेश सरकारले राखेको बताउनु भयो । उहाले समाग्री अभावकाबेला एनएमबि बैंक गरेको यो सहयोगले महत्व पुर्ण रहेको बताउनुभयो ।

बैकले कोभिड–१९ बाट मुलुकमा प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र सातै प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको प्रदेश ५ का निक्षेप प्रवन्धक डिबिर विक्रम शाहले जानकारी दिनुभयो ।

उहाले आगामि दिनमा समेत समस्यामा मलम लगाउन बैक तयार रहेको बताउनु भयो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ०३ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ