७ आश्विन २०८३, बुधबार | September 23, 2026

तिनाउ मिसन डेभलपमेन्ट बैंक लि द्वारा राहत सामाग्री हस्तान्तरण



सैनामैना । तिनाउ मिशन डेभलपमेण्ट बैंकको सैनामैना नगरपालिकामा रहेको शाखाहरुले सैनामैना नगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण, रोकथाम तथा राहत कोषमा खाद्यान्न सहयोग गरेका छ ।

बिश्वमा महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाईरसको नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभरी लकडाउन रहेको छ । कोरोना संक्रमणको समयमा विभिन्न गरिब तथा विपन्न वर्गहरुलाई जिविकोपार्जन गर्नका लागि असहज रहेको परिस्थितिमा नगरपालिकामार्फत खाद्यान्न सामग्री प्रदान गरेको हो ।

सोही अभाब र समस्या लाई मध्यनजर गरेर सैनामैना नगरपालिका ले स्थापना गरेको कोरोना नियन्त्रण रोकथाम तथा राहत कोषमा तिनाउ मिसन डेभलपमेन्ट बैंक लि अन्तर्गत सैनामैना मा रहेका साखा कार्यालयहरु मुर्गिया, रामापुर र बासगढी ले आज एक कार्यक्रम को बिच सैनामैना नगरपालिकाका नगर प्रमुख श्री चित्र बहादुर कार्कीलाई शाखा प्रमुखहरु कृष्ण कृष्ण प्रसाद घिमिरे, गणेश पौडेल र सशिधर घिमिरेले एकमुस्ट खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेको तिनाउ मिसन डेभलपमेन्ट बैंक लि मुर्गिया शाखाका शाखा प्रमुख कृष्ण प्रसाद घिमिले बताउनुभयो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ४ : ०४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११