१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

बागलुङमा र्‍यापिड टेस्ट गर्दा थप एक जनामा पोजेटिभ, थप परीक्षणका लागि पोखरा पठाइने



काठमाडौ । बागलुङमा र्‍यापिड टेस्ट किटमार्फत गरिएको कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको छ।

र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा एकजना महिलाको रिपोर्ट शंकास्पद भेटिएपछि स्वाब संकलन गरी पोखरा पठाइएको हो । भारतबाट तीर्थयात्रापछि फर्किएकी ती महिला चैत ७ गते माइक्रो बस चढेर बागलुङ गएकी थिइन् ।

आइतबार गरिएको नमुना परीक्षणमा एकजना महिलाको नमुना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले जानकारी दिनुभयो ।

‘बागलुङमा आरडिटीमार्फत गरिएको परीक्षणमा एक जना महिलाको कोरोना संक्रमण पोजेटिभ देखिएका कारण पिसिआर प्रविधिबाट परिक्षण गर्नको लागि पोखरा वा काठमाडौं पठाउने तयारी गरिरहेका उहाले बताउनुभयो । जनस्वास्थ्य अधिकृत सुरज गुरौका अनुसार आरडिटी परिक्षणमा देखिदैंमा संक्रमण भएनभएको भन्न मिल्दैन।

डाक्टरका अनुसार ‘आरडिटीमा गरिएको परीक्षणलाई आधार मान्न मिल्दैन। त्यसलार्य थप पुष्टि गर्नको लागि स्वाबको संकलन गरेर पोखरा पठाउँने तयारी भईरहेको छ ।

आरडिटीमा आएको नजितालाई पिसिआर प्रविधिबाट परीक्षण गरेपछि मात्रै संक्रमण भएनभएको भन्ने कुराको पुष्टि हुन्छ, डा गुरौले भन्नुभयो अहिलेको नजिताले संक्रमण भएको भन्ने होइन। थप परीक्षणको लागि भोलि स्वाब पोखरा पठाउँदै छौं।’

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ९ : २९ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त