६ असार २०८३, शनिबार | June 20, 2026

आजको मौसम : मध्य, पूर्व र पश्चिमी क्षेत्रमा बदली, मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको संभावना



काठमाडौ । अहिले देशभर स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव कायम रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्विमीका केही भू–भागमा पू्र्ण बदली भई केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा भईरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ ।

देशको मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । विभागका अनुसार देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ४२ बजे

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित

नारायणगढ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह

उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान

लुम्बिनीमा योगाभ्यास

लुम्बिनी । अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशन प्रतिनिधि चार हजार