९ चैत्र २०८२, सोमबार | March 23, 2026

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ४० पुग्यो



काठमाडौ । उदयपुरका थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले दोहोर्याएर गरिएको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको जानकारी दिनुभयो ।

यसअघिको संक्रमण भएका १३ जनाको सम्पर्कमा आएका उदयपुरका थप ८ जनामा पनि कोरोना संक्रमण पोजेटिभ आएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : २० बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा