५ श्रावण २०८३, मंगलबार | July 21, 2026

“आमा”



“आमा” तिम्रो याद, दिनरात ज्यादा छ ।
महशुस हरपल, मिसिङ्ग उत्ति गाढा छ ।।

मन बुझाउन घरीघरी न्यानो काख तिम्रो,
रुदाहास्दा सम्झाउने संगै ‘आमा’छाया छ ।।।

छैन देह सुनाउने, भिजाई कोख निदाउने,
झस्की खोज्दा तिमिलाई छाया न’माया’ छ ।।।।

जेडि ग्लोमी
बुटवल, रुपन्देही
२०७७ बैशाख १०

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ९ : २३ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको