७ आश्विन २०८३, बुधबार | September 23, 2026

ट्रकका चालक र सहचालकलाई माक्स प्रदान



बुटवल । कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि ढुवानीका सवारी चालक र सहचालकहरुलाई माक्स प्रदान गरिएको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र लुम्बिनीे ट्रक यातायात व्यवसायी संघको सम्युक्त टोलीले बुटवल देखि भारतिय सीमानाका वेलहियासम्म स्थलगत अनुगमन गदै चालक र सहचालकलाई अनिवार्य माक्स लगाउन र सुरक्षित तवरले सवारी चलाउनका लागि आह्वान गरेका थिए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यम प्रसाद पाण्डे र लुम्बिनीे ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेलले  कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि नयाँ मानिससंग सम्र्पक नर्गन चालकहरुलाई सडकमै रोकेर सचेतना जगाउनु भएको थियो ।

माल लिएर देशका विभिन्न स्थानमा पुग्ने ट्रक चालक र सहचालकहरुलाई माल अनलोड गरि सम्बन्धीत माल धनीवाट सामान बुझायर फर्केको भरपाई गराउन पनि अध्यक्षद्धयले निर्देशन दिनुभएको थियो

।टोलीले लुम्बिनीे ट्रक व्यवसायी संघले  संचालन गरेको तौल पुल धर्मकाटाको र भन्सार नाकामा लोड गरि वसेका सवारी साधनको समेत अनुगमन गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : ३७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११