२० आश्विन २०८३, मंगलबार | October 6, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २०३,२८९ पुग्यो



काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २ सय ८९ पुगेको छ ।

संक्रमितको संख्या २९ लाख २१ हजार २ सय १ पुगेको छ भने ८ लाख ३६ हजार ९ सय ७० जना उपचारपछि घर फर्किएका छन् । ५७ हजार ८ सय ६३ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा ५४ हजार २ सय ६५ जनाको मृत्यु भएको छ । इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४, बेलायतमा २० हजार ३ सय १९ र बेल्जियममा ६ हजार ९ सय १७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : २९ बजे

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका