१८ चैत्र २०७९, शनिबार | April 1, 2023

अपरान्ह ४ बजे बजेट भाषण, त्यसअघि के के हुँदैछ ?



काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट आज सार्वजनिक हुँदैछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अपरान्ह ४ बजे संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट भाषण गर्नुहुनेछ ।

बजेट भाषण गर्नुअघि त्यो बजेटलाई पास गर्न मन्त्रिपरिषद्को बैठक बस्नेछ दिउँसो २ बजे ।

मन्त्रिपरिषद् बैठक अघि राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्नेछ । १ बजे नै बजेट छपाईका लागि प्रेसमा जाने छ । अहिले रातो किताब छपाई भैरहेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

सबै औपचारिकताा सकिएपछि ४ बजे अर्थमन्त्रीबाट करिब २ घण्टा लामो १५ खर्बदेखि १६.५० खर्बसम्मको बजेट भाषण हुनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १० : ४९ बजे

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको