१७ श्रावण २०८३, आइतबार | August 2, 2026

१ लाख १० हजार बढी व्यक्ति क्वारेन्टाइनमा



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणदेखिएपछि हालसम्म १ लाख १० हजार भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार १ लाख १० हजार ७८ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । जसअनुसार प्रदेश १ मा ३१६६ जना, प्रदेश २ मा १८ हजार ९७१ जना, बागमती प्रदेशमा २ हजार २२३ जना रहेका छन ।

यस्तै, गण्डकी प्रदेशमा ३ हजार २६ जना, प्रदेश ५ मा ३३ हजार ४५१ जना, कर्णाली प्रदेशमा १८ हजार ९३६ जना र सुदुरपश्चिम प्रदेशमा ३० हजार ३१० जना रहेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ४ : ४३ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो