१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा बदली, मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना



काठमाडौं । अहिले देशभर स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको मध्य र पूर्वी भू–भागमा पूर्ण बदली रहि पश्चिमी भू-भागमा आंंशिक वदली रहेको छ । देशको पूर्वी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन रचट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको मध्य र पूर्वी भू-भागका साथै पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना पनि रहेको छ ।

आज राती पहाडी भू-भागमा सामान्य बदली तथा पूर्वी तराइमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिमी र पूर्वी पहाडी भू-भागका केहि स्थानहरुमा र मध्य भू-भागका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : ११ बजे

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।