१८ श्रावण २०८३, सोमबार | August 3, 2026

राष्ट्रपतिबाट संघीय संसदको बजेट अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २६ गते संघीय संसदको वजेट अधिवेशन आह्वान गर्नुभएको छ ।

आइतबार दिउसो बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २६ गते अपरान्ह ४ बजे बस्नेगरी संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ गते आर्थिक वर्ष २०७७÷७८को बार्षिक बजेट प्रस्तुत हुनेछ । अधिवेशन सुरु भएपछि तोकिएको दिनमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ४ : ०५ बजे

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा