१८ श्रावण २०८३, सोमबार | August 3, 2026

प्रधानमन्त्रीद्वारा बुद्धको प्रतिमामा माल्यार्पण



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले २५६४औँ बुद्धजयन्तीको अवसरमा बुद्धको प्रतिमामा बिहीबार दिउसो माल्यार्पण गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्यसअवसरमा प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।

बुद्ध जन्यन्तीकै अवसर पारेर सरकारले आज साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न देशवासीलाई आह्वान गरेको छ । कोरोना भाइरसको वैश्विक महामारी विरुद्ध लडाईंमा अग्रमोर्चामा सामेल सबैजना, बिरामीहरु एवं मृतकको सम्झनामा दीप प्रज्ज्वलन गर्न सरकारले आह्वान गरेको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ३ : ०२ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल