१८ श्रावण २०८३, सोमबार | August 3, 2026

लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो उदघाटन गरेको बिरोधमा काठमाण्डौमा प्रदर्शन



काठमाडौ । लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो उदघाटन गरेको बिरोधमा काठमाण्डौमा प्रदर्शन गरिएको छ । कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघर मण्डलामा भारतले नेपाली भूमिमा बाटो बनाएर उदघाटन समेत गरिसक्दा पनि नेपाल सरकार मौन रहेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका १३ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरी भ्यानमा हालेर लगेको छ ।

यसअघि लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  २ : ११ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं