१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

फिफाको नयाँ नियम, – एक फुटबल म्याचमा ५ खेलाडी परिवर्तन पाइने



हरेक फुटबल खेलप्रेमीलाई थाहा छ, फुटबलमा एक खेलमा तीन खेलाडी मात्र परिवर्तन गर्न पाइन्छ। तर, अब भने फुटबल क्लब र खेलाडीका लागि खुशीको खबर छ । विश्व फुटबल महासंघ फिफाले अब हरेक टोलीले एक खेलमा ५ जनासम्म खेलाडी परिवर्तन गर्न पाउने नियम परिवर्तन गर्न लागेको छ ।

फिफाले प्रस्ताव गरेको पाँच खेलाडी परिवर्तनको अवधारणालाई इन्टरनेसनल फुटबल एसोसियसन बोर्डले स्वीकृत गरेको बीबीसीले जनाएको छ।

तर यो क्यालेन्डर वर्षभरी मात्र नयाँ नियम लागू हुने पनि जनाइएको छ। खेलाडीहरुको स्वास्थ्य अवस्था मध्यनजर गर्दै नयाँ नियम ल्याइएको जनाइएको छ।

कोरोना प्रकोपबीच यसै महिनादेखि जर्मन बुन्डेस लिगा सुचारु हुन लागेको छ। आगामी हप्ता स्पेनिस ला लिगा सुचारु हुने पनि जनाइएको छ। –एजेन्सी

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ५ : ३२ बजे

“निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्छ”

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा

त्रिभुवन विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौं । खाडी क्षेत्रमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान

सर्वोच्च नेता खामेनीको हत्या भएको दाबीपछि इरानको कडा चेतावनी, बदला लिने घोषणा

तेहरान । इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या

‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ’ : मतदातालाई ओलीको अपिल

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको पूर्वसन्ध्यामा