२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

फिफाको नयाँ नियम, – एक फुटबल म्याचमा ५ खेलाडी परिवर्तन पाइने



हरेक फुटबल खेलप्रेमीलाई थाहा छ, फुटबलमा एक खेलमा तीन खेलाडी मात्र परिवर्तन गर्न पाइन्छ। तर, अब भने फुटबल क्लब र खेलाडीका लागि खुशीको खबर छ । विश्व फुटबल महासंघ फिफाले अब हरेक टोलीले एक खेलमा ५ जनासम्म खेलाडी परिवर्तन गर्न पाउने नियम परिवर्तन गर्न लागेको छ ।

फिफाले प्रस्ताव गरेको पाँच खेलाडी परिवर्तनको अवधारणालाई इन्टरनेसनल फुटबल एसोसियसन बोर्डले स्वीकृत गरेको बीबीसीले जनाएको छ।

तर यो क्यालेन्डर वर्षभरी मात्र नयाँ नियम लागू हुने पनि जनाइएको छ। खेलाडीहरुको स्वास्थ्य अवस्था मध्यनजर गर्दै नयाँ नियम ल्याइएको जनाइएको छ।

कोरोना प्रकोपबीच यसै महिनादेखि जर्मन बुन्डेस लिगा सुचारु हुन लागेको छ। आगामी हप्ता स्पेनिस ला लिगा सुचारु हुने पनि जनाइएको छ। –एजेन्सी

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ५ : ३२ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई