१८ श्रावण २०८३, सोमबार | August 3, 2026

थपियो उदयपुरमा १ जना संक्रमित, संक्रमितको संख्या ११० पुग्यो



बुटवल । उदयपुरको भुल्केका थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा एक जना महिलामा कोरोना पोजेटिभ देखिएको हो।

आज थपिएकी संक्रमितलाई भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ भने ३१ जना उपचार पछि निको भएर घर फर्किएका छन् । आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ४१ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं