१८ श्रावण २०८३, सोमबार | August 3, 2026

भारतीय अतिक्रमणको विरोधमा ठाउँठाउँमा प्रर्दशन



काठमाडौं । नेपाली भूमि अतिक्रमण गरेको विरोधमा काठमाडौंका विभिन्न स्थानमा आइतबार पनि प्रदर्शन भएको छ ।

भारतले नेपाली भूमि मिचेर तिब्बत जोड्ने सडक बनाएको समाचार सार्वजनिक भएपछि लकडाउनकैबीचमा पनि भारतको विरोधमा प्रदर्शन भएको हो ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थीहरुले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर विरोध प्रर्दशन गरेका छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै भारतीय दूतावास अगाडिको लैनचौर चोकमा पनि विद्यार्थीहरुले प्रदर्शशन गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : ४९ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं