३२ असार २०८३, बिहिबार | July 16, 2026

अस्पतालबाट भागेका भगौडा संक्रमित पक्राउ



वीरगन्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुई जना मध्ये एक जना कोरोना संक्रमितलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्पताल आसपासकै क्षेत्रबाट ति भगौडालाई पक्राउ गरी पुनः अस्पताल नै लगिएको छ । अस्पतालबाट उनी किन भागेका हुन भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।

अर्का भगौडा संक्रमित भने अझै फरार छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : २९ बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक