७ आश्विन २०८३, बुधबार | September 23, 2026

महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत एक बालिकालाई कोरोना संक्रमण, न्यूरो वार्ड सिल गरिँदै



काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तुबाट उपचारका लागि ६ दिनअघि शिक्षण अस्पताल आएकी बालिकालाई कारोना संक्रमण भएको पुष्टि भएसँगै उनी उपचाररच न्यूरो वार्डलाई सिल गर्न लागिएको छ ।

बालिकामा कोरोना पोजेटिभ देखिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले पुष्टि गर्नुभयो ।

अस्पतालमा कोरोना देखिएपछि यसबारे छलफल गर्न अस्पताल प्रशासनको बैठक बस्न लागेको छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १० : ५४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११