१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कोरोना महामारी शताब्दीकै सबैभन्दा ठूलो संकट, देशलाई कोरोनामुक्त बनाउने सरकारको पहिलो प्राथमिकता



काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी यस शताब्दीकै सबैभन्दा ठूलो संकट भएको जनाएको छ ।

संघीय संसदको दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै कोरोना भाइरसको संकट यस शताब्दीकै विश्वव्यापी संकट भएको बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसका कारण नेपालभित्र कुन पनि ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको पनि जनाउनुभएको छ ।

देशलाई कोरोनामुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउँदै भण्डारीले त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गरिने जनाउनुभयो ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ५ : ११ बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन