१९ आश्विन २०७९, बुधबार | October 5, 2022

उपकरण अभाव : स्वाब सङकलन बन्द



उदयपुर । कोभिड–१९ को परीक्षण गर्न स्वाब सङ्कलनका लागि आवश्यक भिटिएम उपकरण तथा सामग्री अभाव भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले सामग्रीको अभाव हुँदा स्वाब सङ्कलन बन्द भएको जनाएको छ ।

कार्यलयका प्रमुख मोहन सुवेदीले आवश्यक सामग्रीका लागि प्रदेश र स्थानीय सरकारलाई समेत जानकारी गराएको जनाकारी दिनुभयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  १ : ५५ बजे

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सिट बाँडफाँडको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि

आजको मौसम : देशभर बिहानैदेखि वर्षा, दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर बिहानैदेखि पानी परिरहेको छ । जल तथा

च्याम्पियन्स लिगमा बार्सिलोना इन्टरसँग हार्‍यो

काठमाडौं । युरोपीयन च्याम्पियन्स लिग फूटबल प्रतियोगितामा बार्सिलोना इन्टर मिलानसँग

१७ वर्षमुनिको एसियन कप छनोट : नेपाल आज थाइल्याण्डसँग खेल्दै

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले

राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने, छुट्याइयो २ घण्टा समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार विजया दशमीका दिन