७ आश्विन २०८३, बुधबार | September 23, 2026

वीपी कोइराला क्यान्सर अस्पतालको उपकार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त



चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको उप–कार्यकारी निर्देशकमा डा. कृष्णसागर शर्मा नियुक्त हुनुभएको छ ।

भरतपुर क्यन्सर अस्पतालले डा. शर्मालाई अस्पतालको उपनिर्देशकका रुपमा ४ वर्षका लागि नियुक्त गरेको हो ।

क्यान्सर बालरोग विशेषज्ञ डा. शर्मा हाल अस्पतालका अंकोलोजी विभाग प्रमुख हुनुहुन्छ ।

नियुक्ती पाएपछि डा. शर्माले अस्पतालमा सबैको पहुँच र सर्वसुलभ बनाउन, गरीब जनताको लागि सधैं समर्पित भएर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : २४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११