२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लक्ष्मी युथ क्लब गठन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगरमा रहेका युवाहरुद्धारा नया क्लब गठन गरेका छन ।

लक्ष्मीनगरको बिकाशका लागि लक्ष्मीनगरमा रहेका सबै युवाहरु एकजुट भइ लक्ष्मी युथ क्लबको गठन गरेका हुन । बुटवल  उपमहानगरपालिका वडा न. ४ वडा कार्यालय संरक्षक रहने गरी क्लबको गठन गरीएको हो ।

लक्ष्मीनगर बासीका युवा तथा व्यावसायी राम कुमार श्रेष्ठ अध्यक्ष उपाध्यक्षमा पुकार थापा सचिवमा इश्वरलाल चुके सहसचिव नविन थापा कोषाध्यक्ष अमृत कुमार थापा सदस्यहरु रबिन कुमार श्रेष्ठ र प्रमित थापा रहने गरी ७ सदस्यीय कार्यसमिती गठन गरिएको हो ।

त्यसैगरी क्लबको बरिष्ठ सल्लाहकारमा वडा नं ४ का वडा अध्यक्ष टंक पराजुली रहनुहुने गरी ४ जना सल्लाहकार मनोनयन गरिएको क्लबका अध्यक्ष राम कुमार श्रेष्ठले बताउनुभयो जसमा गिर बहादुर केसी, बाबुराम ढकाल, खेम श्रीस र सुरेश नेपाल रहनुभएको छ ।

त्यस्तै प्रेस सल्लाहकारमा दिनेश कुमार श्रेष्ठलाइ प्रस्ताव गरीएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । लकडाउनको पूर्ण पालना गर्दै क्लब गठन कार्यक्रममा २० जना युवाहरु मात्रै सहभागी भएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १ : ३६ बजे

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा