१ कार्तिक २०८३, शनिबार | October 17, 2026

मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ७ सय १९ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ७ सय १९ पुगेको छ ।

संक्रमितको संख्या ५० लाख ८२ हजार ६ सय ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा ९९ हजार ७ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा ४ हजार ७ सय ४० जनाले ज्यान गुमाएका छन् । ४५ हजार ८ सय ३ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ४ सय ६१ जनाको ज्यान गएको छ ।

रसियामा १३३, ब्राजिलमा ९११, स्पेनमा ११०, बेलायतमा ३६३, इटलीमा १६१, फ्रान्समा ११०, जर्मनीमा ७७, टर्कीमा २३, इरानमा ६४ र भारतमा १३२ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ७ : ११ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ