७ आश्विन २०८३, बुधबार | September 23, 2026

बांकेका पहिलो संक्रमित सहित २१ जनाले जिते कोरोना भाइरसलाई



खजुरा । कोरोना संक्रमण भई बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराईरहनुभएका २१ जना संक्रमितहरुलाई निको भएर भोली डिस्चार्ज गरिने भएको छ । बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित २१ जना एकै पटक कोरोना भाइरसबाट मुक्त भएर घर फर्किन लागेका हुन् ।

दोस्रो पटक गरीएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि २० दिनको अस्पताल बसाई पूरा गरेर उनीहरु घर फर्किन लागेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनिहरुलाई भोलि शुक्रबार विहान ९ वजे अस्पतालबाट विदाई गरिने रुेष्ठले जानकारी दिनुभयो ।

सो अस्पतालमा बांके नरैनापुर र बर्दियाका संक्रमित सहित ३८ जनाको उपचार भईरहेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  १० : ३५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११