२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

जनकपुर अस्पतालबाट भागे कोरोना संक्रमित



जनकुपर । जनकपुरस्थित प्रादेशिक कोभिड अस्पतालको कोभिड विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित फरार भएका छन्।

संक्रमित अस्पतालबाटै भागेपछि स्थानीयबासिमा त्रास उत्पन्न भएको छ । सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राति नै भागेको खुलेको हो।

संक्रमितको खोजी कार्य भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। अस्पताका अनुसार उनी मानसिक रोगी हुन् । उनी अस्पताल आसपासमै कतै लुकेर बसेको हुनसक्ने आशंकामा खोजी कार्य तिब्र बनाइएको छ ।

प्रादेशिक अस्पतालको नियन्त्रणमा रहेको जनकपुर नर्सिङ कलेजको होस्टेलमा ४२ वेडको कोरोना विशेष अस्पताल निर्माण गरिएको छ। यस अस्पतालमा धनुषा, महोत्तरी र सर्लाहीका कोरोना संक्रमितहरुको उपचार भइरहेको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  १ : ५६ बजे

कांग्रेस सभापति थापाद्वारा मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंको मैतीदेवी मन्दिर

प्रधानमन्त्री कार्कीद्वारा मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित

देशभर मतदान जारी (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको

परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग