११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्रचण्डले गरे चितवनबाट मतदान, मतदानपछि रुकुमपूर्व प्रस्थान



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्।

चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल पुलिस स्कुलको ‘क’ मतदान केन्द्रमा पुगेर उनले बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन्।

उक्त विद्यालय परिसरमा दुई वटा मतदान केन्द्र सञ्चालनमा छन्, जहाँ कुल १ हजार ८६५ मतदाता सूचीकृत छन्।

मतदान सम्पन्न गरेपछि अध्यक्ष प्रचण्ड हेलिकप्टरमार्फत आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्वत गएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ८ : ०० बजे

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा