७ आश्विन २०८३, बुधबार | September 23, 2026

फेरी थपिए ५ जना, बांके र बर्दियाका ५ जनामा संक्रमण पुष्टी



बुटवल । नेपालमा थप ५ जना कोरोना भाइरस [कोभिड-१९] बाट संक्रमित थपिएकाछन् । यो सँगै संक्रमितको संख्या ६ सय ८ पुगेको छ ।

राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणबाट ५ जना संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणबाट बांकेका ४ र बर्दियाका १ जनामा संक्रमण पुष्टी भएको छ । बांके राप्ती सोनारी गांउपालिकाका २४, २३, २३, र १६ वर्षका पुरुष तथा बर्दिया बांसगढी ५ का २५ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको प्रतिष्ठानले प्रकाशित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बांके, बर्दिया र दाङको २२९ नमुना परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी भएको प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलास प्रसाद देवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ८ : १५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११