७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेभएको छ ।

आज साँझ ५ बजे गर्ने सम्बोधनमा कोरोना संक्रमणको अहिलेको अवस्थाबारे जानकारी गराउनुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमणको महामारी फैलिँदै गएका बेला प्रधानमन्त्रीले यसमै केन्द्रित भएर सम्बोधन गर्न लाग्नु भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कोरोना विरुद्धको सरकारको आगामी रणनीतिबारे प्रधानमन्त्रीले सम्बोधनमा समेट्नु हुने बुझिएको छ ।

प्रधानमन्त्रीको सम्वोधन अघि मन्त्रिपरिषद् बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने निर्णयलाई प्रधानमन्त्रीको सम्बोधनमा समेटिने बुझिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ३ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई