२६ असार २०८३, शुक्रबार | July 10, 2026

नेपालमा पहिलो पटक कोरोना संक्रमितको अप्रेशन



बुटवल । कोरोना भाइरस संक्रमितको नजिक जान समेत डराएर उपचार नपाएको गुनासो आएको बेला पाटन अस्पतालका चिकित्सकले भने कोरोना संक्रमितको शल्यक्रिया गरिदिएकाछन् ।

बिरामी संक्रमित हुन् भन्ने थाहा पाएकै अवस्थामा चिकित्सकहरुले उनको शल्यक्रिया गरेका हुन् । आज पाटन अस्पतालमा खुट्टाको शल्यक्रिया गरिएको छ ।

नेपालमा कोरोन संक्रमितको शल्यक्रिया भएको यो नै पहिलो घटना हो । चिकित्सकहरुले पीपीई लगाएर शल्यक्रिया गरेका थिए । अहिले बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सह प्राध्यापक डा. बिमल पाण्डे, प्राध्यापक डा. सुमन श्रेष्ठ र सह प्राध्यापक डा. तोया भट्ट सहितको टिमले बिरामीको अप्रेशन गरेका थिए ।

सर्लाहीका बिरामी एक हप्ताअघि सडक दुर्घटनामा घाइते भएका थिए । उनलाई जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनको भांचिएको खुट्टाको अप्रेशन गरिएको हो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ८ : ४० बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी