१९ माघ २०८२, सोमबार | February 3, 2026

अर्थमन्त्रीबाट आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक, चालु आर्थिक वर्षको वृद्धिदर २.३ प्रतिशतमा सीमित



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २।३ प्रतिशतमा खुम्चिने अनुमान रहेको बताउनुभएको हो ।

गत फागुनपछि सुरु भएको कोरोना भाइरसको महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने अवस्थामा पुगको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

यसअघि गत वैशाख १७ गते केन्द्रीय तथ्यांक विभागले चालुृ वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । तथ्यांक विभागको भन्दा सरकारले अनुमान गरेको वृद्धिदर ०.०३ प्रतिशत बढी रहेको छ ।

सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  २ : ४६ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली