२४ माघ २०८१, बिहिबार | February 7, 2025

संसदको कार्यसूचिबाट किन हटाइयो संविधान संशोधन विधेयक ?



काठमाडौं । दलहरुबीच सहमति हुन बाँकी रहेपछि प्रतिनिधिसभामा रहेको संविधान संशोधन विधेयक बुधबारको कार्यसूचीबाट हटेको छ ।

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ बैठकमा पेश गर्नेकार्यसूची रहेको थियो ।विधेयकमा नेपालको नयाँ नक्शा बमोजिम संविधानको अनुसूचि ३ अनुसार राष्ट्रिय चिन्ह परिवर्तन गर्ने विषय समेटिएको छ ।

तर, राजनीतिक दलहरुबीच संविधान संशोधनमा सर्वसम्मति हुन बाँकी रहेकाले आजका लागि कार्यसूचिबाट हटाइएको छ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनमा सरकारलाई सघाउने तर पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्ने जनाएको थियो ।

मधेश केन्द्रित दलहरु समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले भने संविधान संशोधनमा आफ्नो पनि माग समेटिनुपर्ने शर्त राखेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  १ : ३७ बजे

मुलुकको अर्थतन्त्र सुधारतर्फ अग्रसर छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो

कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने

काठमाडौँ । चालू आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

काठमाडौँ । गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको

तिलोत्तमाको सिद्धार्थ माविले मनायो ‘किड्स डे’

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ माविले बिहिबार ‘किड्स डे’

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल