४ पुस २०८२, शुक्रबार | December 20, 2025

दुग्ध दिवसमा बुटवलमा निःशूल्क दुध वितरण



बुटवल । २० औं विश्व दुग्ध दिवसको अवसरमा बुटवलमा निःशूल्क दुध वितरण गरिएको छ ।

नेपाल डेरी ऐशोसियसन प्रदेश ५ ले बुटवलको गौतमबुद्ध मुटु अस्पतालका परिषरमा रहेकालाई निःशूल्क दुग्धपान गराएको हो ।

नेपाल डेरी ऐशोसियसन प्रदेश ५का संयोजक कृष्ण भट्टराईले कोरोना संकटको समयमा अस्पतालमा रहेका बिरामी , आफ्न्त , स्वास्थ्यकर्मी , सडकयात्रुलाई निःशूल्क रुपमा दुग्धपान गराईएको बताउँनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमलले दुध सबैको लागि आवश्यक पौष्टिक आहार भएको बताउँदै अस्पताल परिषदमा निःशूल्क दुध वितरण गरेकोमा धन्यबाद ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल डेरी ऐशोसियसनका केन्द्रीय महासचिब दयाराम भण्डारी , प्रदेश ५ सचिब घननाथ पौडेल , दुग्ध ब्यवसायी तथा कार्यक्रम संयोजक जयनारायण न्यौपाने लगायतले दुधको महत्वको बारेमा प्रकाश पानुभएको थियो ।

सो कार्यक्रममा ३ सय जनालाई दुग्धपान गराईएको कार्यक्रम संयोजक न्यौंपानेले बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  १२ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको