७ आश्विन २०८३, बुधबार | September 23, 2026

दुग्ध दिवसमा बुटवलमा निःशूल्क दुध वितरण



बुटवल । २० औं विश्व दुग्ध दिवसको अवसरमा बुटवलमा निःशूल्क दुध वितरण गरिएको छ ।

नेपाल डेरी ऐशोसियसन प्रदेश ५ ले बुटवलको गौतमबुद्ध मुटु अस्पतालका परिषरमा रहेकालाई निःशूल्क दुग्धपान गराएको हो ।

नेपाल डेरी ऐशोसियसन प्रदेश ५का संयोजक कृष्ण भट्टराईले कोरोना संकटको समयमा अस्पतालमा रहेका बिरामी , आफ्न्त , स्वास्थ्यकर्मी , सडकयात्रुलाई निःशूल्क रुपमा दुग्धपान गराईएको बताउँनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमलले दुध सबैको लागि आवश्यक पौष्टिक आहार भएको बताउँदै अस्पताल परिषदमा निःशूल्क दुध वितरण गरेकोमा धन्यबाद ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल डेरी ऐशोसियसनका केन्द्रीय महासचिब दयाराम भण्डारी , प्रदेश ५ सचिब घननाथ पौडेल , दुग्ध ब्यवसायी तथा कार्यक्रम संयोजक जयनारायण न्यौपाने लगायतले दुधको महत्वको बारेमा प्रकाश पानुभएको थियो ।

सो कार्यक्रममा ३ सय जनालाई दुग्धपान गराईएको कार्यक्रम संयोजक न्यौंपानेले बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  १२ : २८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई