१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

कोरोना संक्रमितको संख्या १,८११ पुग्यो, १३ जना थपिए



काठमाडौं । सोमबार अपरान्ह ४ बजेदेखि साँझसम्म थप १३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमित हुनेको संख्या १ हजार ८११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार पाल्पाको निस्दी गाउँपालिका दुई जना पुरुष, नवलपरासीको सरावल गागउँपालिकाका एक जना बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका एक जना पुरुष, कपिलवस्तु मायाँदेवी गाउँपालिकाका सात जना र रुपन्देही गैडहवा गाउँपालिकाका ३ बालिका र एक पुरुषलाई कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ७ : ०६ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा