२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

दूध दिवसमा रक्तदान र निशुल्क दुध



बुटवल । अन्तराष्ट्रिय दूध दिवसको अवसर पारेर रुपन्देही डेरी ब्यवसायी समितिले रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा केन्द्रकै भवनमा सोमबार रक्तदान कार्यक्रम गरिएको हो ।

जुन १ लाई विश्व दूध दिवसका रुपमा मनाउन लागेको २ दशक भएको छ भने नेपालमा भने एक देखि कार्यक्रम गरिदै आएको अध्यक्ष नेत्र पाठकले बताउनुभयो ।

रुपन्देही डेरी ब्यवसायी समितिले दिवसको अवसरमा तामनगरस्थित क्वारेन्टिन, कान्ति माविको क्वारेन्टिनलाई गरि १ सय २० लिटर दूध वितरण गरिएको कार्यक्रम संयोजक गणेशसिह भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ८ : ३४ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब